National life

व्यतीत बीमालेख नवीकरणमा नेशनल लाइफको ब्याज छुटको व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
437Shares
व्यतीत बीमालेख नवीकरणमा नेशनल लाइफको ब्याज छुटको व्यवस्था
ncell

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ।

इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख पुनर्जागरण वा नवीकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको जनाएको छ । कम्पनीले जेठ १० गतेदेखि असार १५ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जानकारी दिएको छ ।

विस २०७७ चैत २ गतेदेखि हालसम्म व्यतीत भएका बीमालेखहरुमा शतप्रतिशत, २०७४ चैत २ गतेदेखि २०७७ चैत १ गतेसम्म व्यतीत भएका बीमालेखहरुमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ चैत १ गतेसम्म व्यतीत भएका बीमालेखहरुमा ६० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः छुट नदिइने कम्पनीको भनाई छ । पुनर्जागरण मितिले २ वर्षभित्र समाप्ति हुने बीमालेखहरुको हकमा विलम्ब शुल्क छुटको सुविधा भने पाउन नसकिने कम्पनीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?