National life

शेयर बजार दोहोरो अंकको सुधार: १२ उपसूचकमा हरियाली, कारोबार कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ पुस २०८१, सोमबार
510Shares
शेयर बजार दोहोरो अंकको सुधार: १२ उपसूचकमा हरियाली, कारोबार कुनको कति ?
ncell

काठमाडौँ । निरन्तर गिरावट आएको शेयर बजार आज भने सामान्य सुधार आएको छ। बजार आज दोहोरो अकंले बढेको छ ।

शेयर बजारका लागि आवश्यक सूचक सबै सकारात्मक हुँदा समेत बजारले अपेक्षा अनुसार सुधार हुन सकेको छैन । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्तामा निराशा छाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अकंले बढेर २६१२.२० बिन्दुमा कायम भएको छ। सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ ।

https://aarthikvoice.com/archives/52220

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.८४ प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको १.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज जानकी फाइनान्स र जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज जानकी फाइनान्सको १८ करोड ८४ लाख रुपैयाँ र जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, मोलुङ हाइड्रोपावरको पनि ११ करोड ३८ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको नौ करोड ९२ लाख रुपैयाँ कारोबार भएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?