National life

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ भदौ २०८१, शुक्रबार
643Shares
सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा 
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  यसअघि विद्यमान संस्थापहरुका लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वसाधारण लगानीकर्ताले सेयरका खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आई पुग्ने गरी आवेदन दिनुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?