National life

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
866Shares
सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटल नियुक्त
ncell

काठमाण्डौ। सर्वोत्तम सिमेन्टले सेयर रजिष्ट्रारमा एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिले क्यापिटललाई फागुन २५ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

अब यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ ।

सर्वोत्तम सिमेन्टले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?