National life

साताको पहिलो कारोबार सुनचाँदीको मूल्यमा बढोत्तरी, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
590Shares
साताको पहिलो कारोबार सुनचाँदीको मूल्यमा बढोत्तरी, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौंः साताको पहिलो कारोबारका दिन आज सुन–चाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ रहेको छ ।

शुक्रबार छापावाल सुनको भाउ १ लाख १७ हजार १०० र तेजावी सुनको भाउ १ लाख १७ हजार ५० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ पुगेको छ ।

Royal Enfield
nic asia capital

शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार डलरमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?