National life

सानिमा बैंकको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, प्राथमिकता शेयर धनीलाई

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ साउन २०८१, मङ्गलबार
667Shares
सानिमा बैंकको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, प्राथमिकता शेयर धनीलाई
ncell

काठमाडौं । सानिमा बैंक लिमिटेडले शेयरधनीको स्वामित्वमा रहेको ३८ हजार बढी कित्ता संस्थापक शेयरको बिक्रीमा ल्याएको छ ।

बैंकले प्रतिकित्ता १४५ रूपैयाँमा ३८ हजार ४५७ शेयर बिक्री ल्याएको हो । अहिलेलाई यो शेयर संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने बैैंकले जारी गरेको सूचनानमा उल्लेख छ ।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन न्यूनतम १० हजार कित्ताका लागि दिनुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?