National life

सानिमा बैंकको ६८ हजार कित्ता सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
642Shares
सानिमा बैंकको ६८ हजार कित्ता सेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । सानिमा बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सानिमा बैंकका संस्थापक सेयर धनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बिक्री खुला गरिएको बैंकले एक सूचना मार्फत जनाएको छ ।

यसमा सानिमाकै अन्य संस्थापक सेयर धनीहरूले आवेदन दिन सक्नेछन्। यसमा आज (चैत १६ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायण चौर नक्साल,काठमाडौँमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। तोकिएको समयमा संस्थापक शेयर धनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जानकारी गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?