National life
cg eloctronics

सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा राजन सिंह भण्डारी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
685Shares
सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा राजन सिंह भण्डारी नियुक्त
muktinatha bikash bank

काठमाडौँ।  सिटिजन्स बैंक इन्टरनेशनलका पूर्व अध्यक्ष राजन सिंह भण्डारी सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई बोर्डको सदस्यमा नियुक्त गरेको हो। भण्डारी केही समय अघिसम्म सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्ष थिए भने त्यो भन्दा पहिले उनी सिटिजन्स बैंककै प्रमुख कार्यकारी अधिकृत थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भण्डारीसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर काम गरेको समेत अनुभव छ । कोषको अध्यक्ष श्रम मन्त्रालयको सचिव रहने व्यवस्था छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?