National life

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा दुई कम्पनी कालोसूचीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
672Shares
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा दुई कम्पनी कालोसूचीमा
ncell

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सरकारी निकायबाट कालोसूचीमा राख्न भनि लेखि पठाईएकाले दुई कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएका कम्पनीहरुमा दुल्लु नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले कालोसूचीमा राख्न भनि लेखि पठाएको मनिषा एस.एस.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कन्स्टक्सन प्रा.लि रहेको छ । दैलेखको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो।

त्यस्तै, संघीय सचिवालय निर्र्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरणले लेखि पठाएअनुसार एभोकाडो–ड्रागन जेभीलाई कालोसूचीमा राखिएको छ ।

१ वर्षका लागि कालोसूचमिा राखिएको यो संयुक्त ठेक्कामा एभोकाडो क्याफे प्रा.लि र ड्रागन हस्पिटालिटी एण्ड केटरिंग सर्भिसेस प्रा.लि रहेका छन् ।

https://aarthikvoice.com/archives/8606

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?