National life

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २० कम्पनी कालोसूचीमा (सूचीसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
596Shares
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २० कम्पनी कालोसूचीमा (सूचीसहित)
ncell

काठमाडौं । २० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको हो ।

तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी ति कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एम–एस, शकिल हैदरको शंकरमाली निर्माण सेवा–सुनौला खिम्ती कन्स्ट्रक्सन जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खरिद अनुगमन कार्यालयले एम–एस चिपेल हैदरावाद, भारतलाई पनि तीन वर्षलाई कालोसूचीमा राखेको छ।

सफबन वाटर सर्भिस, आइएसजी इन्फरर्मेसन सर्भिसेनज ग्रुप, अरभान कन्स्ट्रक्सनलाई पनि तीन–तीन वर्ष कालोसूचीमा राखिएको छ। यस्तै, शिवालय बिल्डर्स, स्काई–वाइवा एण्ड लामा/जानकी जेभी, नागार्जुन–शंकरमाली जेभी दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?