काठमाडौं । सरकारले आज सार्वजनि बिदा दिएको छ । नेपालमा सञ्चालित केही बैंकहरुले आज पनि सेवा प्रदान गरि रहेका छन् ।
विकास तथा वाणिज्य बैंकहरुले ग्राहकहरुको अप्ठ्यारोलाई मध्य नजर गर्दै आज पनि बैंकिङ्ग सेवा प्रदान गरि रहेका हुन् ।
यी हुन् आज सार्वजनिक विदामा पनि सेवा प्रदान गर्ने बैंकहरू :






































