National life

सिद्धार्थ ट्रेड एण्ड सप्लाई सहित १० निर्माण कम्पनी कालोसूचीमा पर्दै, ७ दिने स्पष्टीकरण माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
854Shares
सिद्धार्थ ट्रेड एण्ड सप्लाई सहित १० निर्माण कम्पनी कालोसूचीमा पर्दै, ७ दिने स्पष्टीकरण माग
ncell

काठमाडौँ । अटेरी गर्ने १० वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको छ।

उल्लेखित कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्नका लागि आग्रह गरेको छ।

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर उक्त अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो।

यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया थालिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
854SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?