National life
cg eloctronics

सिद्धार्थ बैंकको नगद लाभांश सेयरधनीको खातामा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
648Shares
सिद्धार्थ बैंकको नगद लाभांश  सेयरधनीको खातामा
muktinatha bikash bank

काठमाडौंः सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश सिधै खातामा पठाउन सुरु गरेको छ ।

बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मंगलबार (मंसिर ५ गते) बाट नगद लाभांश जम्मा गर्न सुरु गरेको थियो ।

यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?