National life

सुनको कीर्तिमानी मूल्य कायमै प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
541Shares
सुनको कीर्तिमानी मूल्य कायमै प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन सुन–चाँदीको मूल्य आज स्थिर रहेको छ ।

यस अगाडीको कारोबारका दिन शुक्रवार मूल्य बढेर नयाँ इतिहास कायम गर्दै १ लाख ३० हजार रुपैयाँ पुगेको थियो । उक्त मूल्यमा आज स्थिर रहेको हो ।

आज प्रतितोला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?