National life

सुनचाँदीको मूल्यमा वृद्धि प्रतितोला कतिमा हुँदै छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ फागुन २०८०, शुक्रबार
514Shares
सुनचाँदीको मूल्यमा वृद्धि प्रतितोला कतिमा हुँदै छ कारोबार ?
ncell

काठमाडौँ । आज शुक्रवारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार प्रतितोला १ लाख १६ हजार ५ सयमा कारोबार भएको थियो । आज शुक्रवारका दिन भने प्रतितोला १ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital
त्यस्तै, चाँदीको मूल्य आज तोलामा प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?