National life
cg eloctronics

सेयर बजार दोहोरो अंकले बृद्धि ,यी कम्पनीको सेयरमा सकरात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
813Shares
सेयर बजार दोहोरो अंकले बृद्धि ,यी कम्पनीको सेयरमा सकरात्मक सर्किट
muktinatha bikash bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार २७.७५ अंकले बढेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज सेयर बजारमा बढोत्तरी आउँदा बोटलर्स नेपाल (बालाजु) सहित तेह्र कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।नेप्से उत्तारचढावकाबीच उकालोतर्फ लागेको छ । हिमाल दोलखा पावरको आज सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिल्स, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, अरुण काबेली, अपी पावर, युनाईटेड इर्दी मर्दी, हाथवे, नेपाल लाइफ र आइएमई लाइफको आज सर्वाधिक कारोबार भएको छ ।

everest bank

त्यसैगरी सूचीकृत २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब १५ करोडको शेयर कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?