National life

३० वर्ष सेवा पश्चात् बीमा प्राधिकरणबाट तीन जना कर्मचारी बिदा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
429Shares
३० वर्ष सेवा पश्चात् बीमा प्राधिकरणबाट तीन जना कर्मचारी बिदा
ncell

काठमाडौँ । ३० वर्षे सेवा अवधि पुरा गरेर नेपाल बीमा प्राधिकरणबाट तीन जना कर्मचारी आज बिदा भएका छन् ।

निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीले यही औपचारिक रूपमा बिदा भएका छन् ।

प्राधिकरणले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै बीमा प्राधिकरणले तत्कालीन कार्यकारी निर्देशक राजु रमण पराजुली र तीन कर्मचारी औपचारिक रूपमा बिदाइ गरेको छ ।

कार्यक्रममा बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक तथा सञ्चालक समिति सचिव सुशील देव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?