National life

५ वर्षे अवधिका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री हुँदै, बोलकबोल कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
1KShares
५ वर्षे अवधिका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री हुँदै, बोलकबोल कहिले ?
ncell

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने  जनाएको छ ।

कार्यालयले ५ वर्षे अवधिको विकास ऋणपत्र–२०८६ बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । उक्त बोलपत्र यहीँ भदौ ६ गते निष्कासन गरिने कार्यालयले जानकारी दिएको छ ।

ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी लगायत नेपाली नागरिकले भाग लिन पाउने कार्यालयले एक सूचना मार्फत जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?