National life

अव सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
688Shares
अव सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
ncell

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी अव राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि यस अगाडि राष्ट्रिय परिचयपत्र अनिपार्य गरेको भएपनी सोही निर्णय बदल्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७ सय ५३ वटा स्थानीय तहलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?