National life

 आइएमइ ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच करोड हस्तान्तरण, कति पुग्यो सहयोग ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
1.3kShares
 आइएमइ ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच करोड हस्तान्तरण, कति पुग्यो सहयोग ?
ncell

काठमाडौँ । दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैंक,आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँको रकमको चेक हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त चेक हस्तान्तरण गरेका हुन् ।यो रकम यस बाढीको उद्धार कोषमा भएको सहयोगमध्ये सबैभन्दा बढी रकम हो।

त्यस बाहेक नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त रकमसहित प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख रुपैयाँ भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?