National life
cg eloctronics

आइपिओ निष्कासन गर्दै आदर मल्टी इन्भेस्टमेन्ट, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
919Shares
आइपिओ निष्कासन गर्दै आदर मल्टी इन्भेस्टमेन्ट, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
muktinatha bikash bank

काठमाडौँ । आदर मल्टी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नेका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा आदर मल्टी इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीको जारी पुँजी रकम १ अर्ब ७८ करोड ५८ लाखको ३० प्रतिशतले हुन आउने ५३ करोड ५७ लाख ४० हजार शेयर पुँजी बराबरको १०० अङ्कित दरको ५३ लाख ५७ हजार ४०० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?