National life

आइपिओ निष्कासन गर्दै युनाइटेड मेवा खोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा सिटिजन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
625Shares
आइपिओ निष्कासन गर्दै युनाइटेड मेवा खोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा सिटिजन्स
ncell

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आज एक कार्यक्रमको बिच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ्ग जिल्लामा अवस्थित छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको छ ।

यो समाचार शेयर गर्नुहोस्
625SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?