National life

इन्जिनियरिङ स्नातक तहको शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरूकाे मार्चपास

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
549Shares
इन्जिनियरिङ स्नातक तहको शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरूकाे मार्चपास
ncell

काठमाडौँ । इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरूले मार्चपास गरेका छन् । पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोध मार्चपास गरेका हुन् ।

शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन् ।

विद्यार्थीहरूले केही दिनदेखि इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पुर्‍याएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?