National life

तारागाउँ रिजेन्सी होटल्सको बोनस सेयर सम्बन्धित शेयर धनीको खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
583Shares
तारागाउँ रिजेन्सी होटल्सको बोनस सेयर सम्बन्धित शेयर धनीको खातामा जम्मा
ncell

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले ४ प्रतिशत बोनस सेयर सम्बन्धित शेयर धनीको डिम्याट खातामा जम्मा गरेको छ।

होटल्सले पुस ११ गतेसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने भएको छ ।

अनि मात्र बोनस जम्मा गरिने होटल्सले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तारागाउँको पुस २४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?