National life

नव नियुक्त गृहमन्त्री लामिछाने सहित मिटर व्याज पीडितबिच वार्ता जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
851Shares
नव नियुक्त गृहमन्त्री लामिछाने सहित मिटर व्याज पीडितबिच वार्ता जारी
ncell

काठमाडौँ । सरकारी वार्ता टोली र मिटर व्याज पीडितबिच आज सोमबार समेत वार्ता हुँदै छ । हिजो आइतबार बेलुका गृह मन्त्रालयमा भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि आजका लागि पुनः वार्ताका लागि बोलाइएको हो ।

हिजो सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबिच वार्ता भएको थियो । मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत देशभरका मिटर व्याज पीडितहरू विगत ४२ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारसँग पटक पटक वार्तामा सामेल भएका उनीहरू माग सम्बोधन नभएपश्चात् सास्ती भोगिरहेका छन् ।

मिटर व्याज पीडितले यस अगाडि समेत सरकारसँग पटक पटक वार्ता गर्दै आई रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
851SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?