National life

नविल र सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
720Shares
नविल र सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । सानिमा बैंक र नविलको बोनस सेयर बजारमा सूचीकृत भएको छ।

वाणिज्य बैंकमा सबैभन्दा पहिले बोनस घोषणा गरेको नविलको कुल १ करोड ८५ लाख ७७ हजार १४० कित्ता बोनस थप भएको हो ।

त्यस्तै सानिमा बैंकको १ करोड १० लाख ३६ हजार २१४ कित्ता पनि सूचीकृत भएको छ। नविलले गत आवको नाफाबाट ३० प्रतिशत तथा सानिमाले १५ प्रतिशत बोनस दिएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोनस सूचीकृत भएसँगै अब लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भई खरिदबिक्री सुरु हुनेछ। सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?