National life

प्रधानमन्त्री निवास अगाडि आन्दोलनरत मिटरव्याज पीडित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
747Shares
प्रधानमन्त्री निवास अगाडि आन्दोलनरत मिटरव्याज पीडित पक्राउ
ncell

काठमाडौँ । बालुवाटार परिसरमा आन्दोलनरत मिटरव्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त स्थानबाट १४ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ।

प्रधानमन्त्री निवासको ३ नम्बर गेट आसपासमा नाराबाजी गरिरहेका उनीहरूलाई पक्राउ गरिएको हो प्रहरीले जानकारी दिएको छ।

बालुवाटारमा आन्दोलनरत १० जना पुरुष र ४ जना महिलालाई पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?