National life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
716Shares
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१.९६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन पेश गर्दा न्यूनतम २ लाख कित्ता वा सो भन्दा बढी प्रति कित्ता न्यूनतम २०३ रुपैयाँमा नघट्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

निर्धारित समयभित्र कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?