National life

भदौ महिनाका लागि हिमालयन बैंकले घटायो निक्षेपको ब्याजदर, कति पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
1KShares
भदौ महिनाका लागि हिमालयन बैंकले घटायो निक्षेपको ब्याजदर, कति पाइन्छ ?
ncell

काठमाडौं। हिमालयन बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको हो।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागतमा अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। रेमिटेन्समा भने बैंकले १ प्रतिशत बढी ब्याज दिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साउन महिनाका लागि बैंकले व्यक्तिगतमा अधिकतम ७.५०० प्रतिशत र संस्थागतमा ६.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । साधारण बचत खातामा बैंकले न्यूनतम ३.२५० प्रतिशत देखि अधिकतम ५.२५० प्रतिशत सम्म ब्याजदर कायम गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?