National life

माउन्टेन हाइड्रो नेपालको साधारणसभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
628Shares
माउन्टेन हाइड्रो नेपालको साधारणसभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
ncell

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उक्त सभा कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिबेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक आर्थिक विवरण ९वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु० माथि छलफल गरी पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?