National life
cg eloctronics

लक्ष्मी लघुवित्तको विभिन्न विभागमा रोजगारको अवसर, योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
1.6kShares
लक्ष्मी लघुवित्तको विभिन्न विभागमा रोजगारको अवसर, योग्यता कति ?
muktinatha bikash bank

काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

लघुवित्तले मंगलबार दरखास्त आह्वान गर्दे कम्पनीले सूचना प्रविधि सहायक (आइटी विभाग) का लागि १ जना र कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

कनिष्ठ सहायकका लागि प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सूचना प्रविधि सहायकका लागि आइटी विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको लागि माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ। साथै अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?