National life

सर्वसाधारणका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
802Shares
सर्वसाधारणका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको  संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।

गत जेठ ११ गते र असार १२ गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर बिक्री नभएको संस्थापक सेयर धनीको स्वामित्वमा रहेको संस्थापक सेयर बैंकले बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
802SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?