National life

सहकारी रकम अपचलन गरी फरार रहेका जीवी राई सहित २९ जनाको नाम सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
725Shares
सहकारी रकम अपचलन गरी फरार रहेका जीवी राई सहित २९ जनाको नाम सार्वजनिक
ncell

काठमाडौँ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै २९ जना फरार रहेकाहरूको नाम लिष्ट समेत सार्वजनिक गरेको छ ।

फरार रहनेको सूचीमा जीवी राईसहितका २९ जना समितिको बयानमा उपस्थित नभएको र फरार रहेको उल्लेख गरिएको छ । उनीहरूलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको उक्त प्रतिवेदनमा समावेश गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?