National life

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश केसी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
650Shares
सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश केसी
ncell

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसीलाई नियुक्त गरेको छ ।

बैंक सञ्चालक समितिको ४०९औं बैठकको निर्णयले केसीलाई डिसीईओमा नियुक्त गरेको हो। बैठकले आगामी पौष १ गतेबाट लागूहुनेगरी केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?