National life

एनएमबि बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
585Shares
एनएमबि बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?
ncell

काठमाडौं । एनएमबि बैंकले कर्मचारी माग गरेको छ । बैंकले चिफ टेक्नोलाजी अफिसर र सहायक प्रबन्धकमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि कम्प्युटर विषयमा मास्टर डिग्री गरेको, प्रविधिसम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने, प्राविधिक क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव भएको, साइबर सेक्युरिटी सम्बन्धि ज्ञान, जिम्मेवारी र इमान्दारिता आदि भएको हुनुपर्ने बैंकले जनाएको छ । साथै एमबीए डिग्री गरेकालाई अझ विशेष प्राथमिकतामा राखिने बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राथमिक चरणमा उतिर्ण भएका आवेदकलाई मात्र अर्को चरणमा सामेल गरिने बैंकले जनाएकाे छ ।

बैंकका अनुसार इच्छुक उम्मेद्वारहरुले साउन २२ गतेसम्म बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?