National life

नेको इन्स्योरेन्समा जागिरको अवसर, शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
643Shares
नेको इन्स्योरेन्समा जागिरको अवसर, शैक्षिक योग्यता कति ?
ncell

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले जागिरको अवसर खुलाएको छ । काठमाडौँस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जना माग गरेको छ।

कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेण्ट वा एसीसीए गरेको हुनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले अनुभवीलाई प्राथमिकता दिइने जनाएको छ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?