National life

सानिमा बैंकमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
730Shares
सानिमा बैंकमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता
ncell

काठमाडौँ । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केही सङ्ख्यामा कर्मचारी मागेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गते भित्र कम्पनीको वेबसाइट https://career.sanimabank.com/ मार्फत आवेदन दिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?