National life

सानिमा बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ जेठ २०८०, बुधबार
733Shares
सानिमा बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । यस बैँकले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिक्स म्यानेजमेन्ट विभागमा अफिसरका लागि केही कर्मचारी माग गरेको छ ।

त्यस्तै इन्फरमेशन सेक्यूरिटीमा अफिसरका लागि केही र रिसर्च एण्ड डेभलपमेन्ट अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुकले असार १३ गते बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?