National life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा जागिरको अवसर, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
1.4kShares
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा जागिरको अवसर, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरि सञ्चालित १८ वटा शाखा कार्यालयको लागि शाखा प्रमुख र काठमाडौँ उपत्यका र बाहिरका शाखा कार्यालयको लागि बजार अधिकृत पदमा केही कर्मचारी माग गरेको हो ।

कम्पनीले आज एक सूचना प्रकाशन गर्दै वित्तीय क्षेत्रमा काम गरेका अनुभवी उम्मेदवारलाई बढी प्राथमिकता दिने उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र संस्थाको आधिकारिक इमेल मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?