National life

सिद्धार्थ बैंकमा २० जना कर्मचारी माग, उमेर हक र शैक्षिक योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
690Shares
सिद्धार्थ बैंकमा २० जना कर्मचारी माग, उमेर हक र शैक्षिक योग्यता कति ?
ncell

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा ६५ प्रतिशत नतिजा ल्याएर उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । सो पदमा आवेदन दिनको लागि महिला २८ वर्ष र पुरुषको हकमा ३३ वर्ष तोकीएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक उम्मेदरवारले आवेदन दिनको लागि बैंकको आधिकारीक वेबसाइट अर्थात विज्ञापनमा उल्लेख गरेको क्यूआर स्क्यान गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?