National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्याे कर्मचारी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
714Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्याे कर्मचारी
ncell

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेकाे छ । कम्पनीले रिक्त रहेका विभिन्न पदहरमा रोजगारको अवसर खुलाएको हाे । कम्पनीले तीन पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।

कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा १ जना कर्मचारी, फाइनान्स डिपार्टमेन्टमा र मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

कम्पनीका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र सम्पुर्ण कागजातसहित कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?