National life
cg eloctronics

सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
1.4kShares
सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति
muktinatha bikash bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले आज मङ्सिर २५ गते १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्ने अनुमति दिएको हो । शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?