National life

मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
656Shares
मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा
ncell

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९र ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ४।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

थै सोही बैठकले प्रस्तावित लाभांश पारित गर्नका लागि १० औं वार्षिक साधारणसभा पनि बोलाएको छ।कम्पनीले साधारण सभा प्रयोजनका लागि आगामी पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सो बैठकले सभा अनुपम फूड ल्यान्ड बत्तिसपुतली, काठमाण्डौमा पुस २९ गते हुने निर्णय पनि गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?