National life

मध्यरातमा सुन पसलको ताला काट्दै गरेकका बालक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
663Shares
मध्यरातमा सुन पसलको ताला काट्दै  गरेकका बालक पक्राउ
ncell

काठमाडौं । शनिबार राति पोखराको एक सुन पसलको ताला काट्दा गरेको बालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् । राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा उनी पक्राउ परेका थिए ।

उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको छ ।

नाम शुरक्षित राखिएको बालकलाई चोरी उद्योग मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?