National life

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२१ असोज २०८३, बुधबार
399Shares
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
ncell

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार राति ८ बजेसम्म कोषका विभिन्न खातामा मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ।

कोषअन्तर्गत नौ वटा वाणिज्य बैंकमा रहेको मौज्दात रकम रु. १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर मौज्दात रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि रु. १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
399SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?