National life

अधिक तरलता : आज फेरि २० अर्ब रुपैयाँ उठाउदै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२२ असोज २०८२, बुधबार
1.4kShares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९बुधबार० पनि फेरी बजारबाट तरलता उठाउने भएको छ । बजारमा अधिक तरलता तथा बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले आज असोज २२ गते २० अर्ब रुपैयाँ उठाउने भएको हो ।

११ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको २० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले कात्तिक २ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निस् शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंक ले जनाएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

 

 

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?