National life

राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीबाट २५ अर्ब निक्षेप खिच्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ चैत २०८१, बुधबार
529Shares
राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीबाट २५ अर्ब निक्षेप खिच्ने
ncell

काठमाडौं । बैंकिङ्ग प्रणलीमा तरलता अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीबाट २५ अर्ब निक्षेप खिच्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ । बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत बोलकबोल गर्ने भएको हो ।

जसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

Royal Enfield
nic asia capital
यसको साँवा ब्याज भुक्तानी चैत २७ गते हुनेछ । राष्ट्र बैंककाअनुसार निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलकबोलको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?