National life

सामसङको नयाँ टिभीमा ३१ % सम्मको आकर्षक छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
758Shares
सामसङको नयाँ टिभीमा ३१ % सम्मको आकर्षक छुट
ncell

काठमाण्डौ । सामसङले नेपाल प्रिमियर लिग(एनपीएल) घरबाटै लाइभ हेरिरहेका दर्शकहरूको लागि अझ ठुलो स्क्रिनमा खेलको मनोरञ्जन लिन आफ्नो नवीनतम टिभीहरूमा ३१ % सम्मको आकर्षक छुट अफर ल्याएको छ।

यस अफरमा क्युएल ईडी टिभी, क्रिस्टल युएचडी ४ के टिभीहरू र एफएचडी टिभीको इमर्सिभरेन्जहरू पनि समावेश गरिएको छ।

ग्राहकहरूलाई १२ महिनाको अवधिमा शुन्य प्रतिशत ब्याजदरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा–फाइनान्स सेवा समावेश छ। यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?