National life
cg eloctronics

आइपीओ बिक्री गर्न लोअर इर्खुवा हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० फागुन २०८०, आइतबार
762Shares
आइपीओ बिक्री गर्न लोअर इर्खुवा हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति
muktinatha bikash bank

काठमाडौं । आइपीओ बिक्री गर्नका लागि लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस कम्पनीको बिक्री प्रबन्धकको रुपमा मक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?