National life

दुई ठेकेदार कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
741Shares
दुई ठेकेदार कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा
ncell

काठमाडौँ । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको सूचना सार्वजनिक गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप दुई निर्माण व्यवसायी र सप्लायरलाई कालोसूचीमा राखेको जनाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार गरेको निर्णयपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ ९१० बमोजिम कालो सूचीमा राखेको छ ।

कार्यालयले नरेशप्रसाद ओझाको श्री जुगल बिल्डर्स कम्पनी र कान्तिदेवी मिश्रको श्री जेएमबिडी इन्टरनेशनलका लाई कालोसूचीमा राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
741SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?